(विराटनगर)अग्रज कवि तथा रंगकर्मी प्रयाग न्यौपानेको नयाँ कविता संग्रह ‘अन्पी मुसहरको माटो’ सार्वजनिक भएको छ ।
विराट साहित्य संगमले शनिबार विराटनगरमा आयोजना गरेको एक कार्यक्रमका बीच उक्त कृतिको औपचारिक विमोचन गरियो ।
कार्यक्रमका प्रमुख अतिथि साहित्यका...