Skip to main content

Mulkura Samachar

२०८३ आश्विन ८

अबदेखि मोबाइल वा एपबाटै बैंक खाता बन्द गर्न सकिने

नेपाल राष्ट्र बैंकले निष्क्रिय खाता घटाउने योजना अनुसार मोबाइल वा ऐपबाटै खाता बन्द गर्न सकिने व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।

२६ असार, काठमाडौं । बैंक तथा वित्तीय संस्थाका ग्राहकले आफ्नो खाता बन्द गर्न सम्बन्धित बैंकको कार्यालय नै धाउनुपर्ने बाध्यता हटेको छ । अबदेखि मोबाइल वा ‘वेब एप्लिकेसन’ (एप) बाटै खाता बन्द गर्न सकिने भएको हो ।

नेपाल राष्ट्र बैंकले निष्क्रिय खाता घटाउने योजना अनुसार मोबाइल वा ऐपबाटै खाता बन्द गर्न सकिने व्यवस्था गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.